अब म प्रधानमन्त्रीलाई खोज्न चाहन्नँ

3 weeks ago 62
नेपाली जनताका अन्य कैयन जीवन्त मुद्दामा छलफल गर्नुछ। प्रधानमन्त्रीजीलाई संसद नचाहिएला, तर प्रतिपक्षलाई संसद चाहिएको छ। फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी फेरि आउनु होला, तर म उहाँलाई अब खोज्न चाहन्न।
पुरा समाचार पढ्नुहोस