अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक : भारतीय अभिनेता बेदी

3 weeks ago 119
काठमाडौं। वरिष्ठ भारतीय अभिनेता राकेश बेदीले अभिनय क्षेत्रमा सफल हुन धैर्यता, इमानदारी र निरन्तर मेहनत अपरिहार्य रहेको बताएका छन्। हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचारप्रसारका लागि आइतबार काठमाडौं आएका बेदीले सोमबार मण्डला थिएटरमा आयोज...
पुरा समाचार पढ्नुहोस