अभिनेता किम सु-ह्यानमाथि झुटो आरोप लगाउने दक्षिण कोरियाली युट्युबर पक्राउ

2 weeks ago 47

प्रसिद्ध दक्षिण कोरियाली अभिनेता किम सु-ह्यान माथि मानहानी र चरित्रहत्याको झुटो आरोप लगाएको अभियोगमा एक जना युट्युबर पक्राउ परेका छन् । 'होभर ल्याब' नामक चर्चित युट्युब च्यानल सञ्चालन गर्ने किम से-उईलाई अदालतको अनुमतिमा प्रहरीले पक्राउ गरेको हो । ...

पुरा समाचार पढ्नुहोस