‘कर्मचारीको तलब बढ्यो तर, वृद्ध भत्ता बढेन’-सांसद श्रेष्ठ

1 hour ago 23
काठमाडौँ । नेकपा एमाले सांसद गंगादेवी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता नबढाइएकोमा सरकारको आलोचना गरेकी छन् ।  सोमबार प्रतिनिधि सभामा बोल्दै बजेटमाथि मन्त्रालयगत छलफलमा सहभागी हुने क्रममा उनले वृद्ध भत्ता बढाउनुको साटो स्वैच्छिक रूपमा ...
पुरा समाचार पढ्नुहोस