अभिशप्त छ सर्वोच्च अदालत

3 weeks ago 93

नेपालको राजनीतिमा एउटा गहिरो सत्य बारम्बार प्रमाणित हुँदै आएको छ—यहाँ स्थायित्वभन्दा परिवर्तनप्रतिको आकांक्षा बढी शक्तिशाली छ। जनता केवल सरकार परिवर्तन चाहँदैनन्स उनीहरू शक्ति–संरचना, संस्थागत संस्कार र राज्य सञ्चालनको चरित्रमै पुनर्विचार खोज्छन्।...

पुरा समाचार पढ्नुहोस