अमेजनका डाटा सेन्टरहरूले एकै वर्षमा प्रयोग गरे साढे ९ अर्ब लिटर पानी

3 weeks ago 141

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्लाउड कम्प्युटिङ कम्पनी अमेजनले गत वर्ष आफ्ना संसारभरका डाटा सेन्टरहरूमा ९.४६ अर्ब लिटर (२.५ अर्ब ग्यालन) पानी प्रयोग भएको बताएको छ । प्रविधि क्षेत्रमा डाटा सेन्टरहरूले धेरै पानी र बिजुली खपत गरेको भन्दै बहस चलिरह...

पुरा समाचार पढ्नुहोस