काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच नयाँ सम्झौता नजिक पुगेको संकेत दिए पनि दुवै पक्षबीच औपचारिक सहमति भने अझै भइनसकेको बताइएको छ । सीएनएनका अनुसार अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले सम्झौताका केही महत्वपूर्ण विषयमा अझै...