अमेरिका-इरान सम्झौता १४ बुँदामा हुने

2 weeks ago 70

काठमाडौं । अमेरिका र इरानबीच हुने भनिएको सम्झौता १४ बुँदामा आधारित हुने इरानको सरकारी सञ्चारमाध्यमले दाबी गरेको छ । तर सम्झौताका विषयवस्तुबारे दुवै पक्षले आधिकारिक रूपमा पुष्टि गरेका छैनन् । इरानको अर्धसरकारी समाचार संस्था ‘मेहर न्युज’ का अनुसार प...

पुरा समाचार पढ्नुहोस