अमेरिका र इरानबीच ६० दिने युद्धविराम र आणविक वार्ताका लागि अस्थायी सम्झौता

6 days ago 34
वासिङ्टन/तेहरान। तीन महिनादेखि जारी युद्धलाई ६० दिनका लागि विराम दिने र इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरूबीच एउटा अस्थायी सम्झौता भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौता भएको जा...
पुरा समाचार पढ्नुहोस