वासिंटन। गन्तव्यतर्फ गइरहेका व्यावसायिक जहाजहरूमाथि शृङ्खलाबद्ध हमला हुन थालेपछि अमेरिका र इरानबीचको सैन्य तनाव चरम उत्कर्षमा पुगेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले शनिबार राति इरानी भूमिमा रहेका विभिन्न सैन्य रणनीतिक केन्द्रहरूमा न...