कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अमेरिकाको कोलोराडोमा सम्पन्न भइरहेको नवौँ नेपाली साहित्य सम्मेलनको भव्य समारोहबीच लेखक डा. चन्द्र गिरीको बहुप्रतीक्षित उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण (कभर) सार्वजनिक...