मुम्बई, २५ जेठ । अदानी समूहका अध्यक्ष गौतम अदानी एक महिना पछि फेरि एक पटक एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
फोर्ब्सको रिपोर्ट अनुसार अदानी समूहको शेयरमा तीव्र वृद्धि भएपछि उनको कुल सम्पत्ति ८.५५ लाख करोड पुगेको छ।