अमेरिकी आक्रमणपछि इरानले भन्यो – ‘सिंहको दाँत देखेर ऊ मुस्कुराएको छ भन्ने नठान्नू’

3 weeks ago 38
काठमाडौं । अमेरिकाले इरानस्थित सैन्य अड्डाहरूमा बमबारी गरेको दाबी गरेपछि इरानी नेताहरूले तीव्र प्रतिक्रिया जनाएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आफ्नो एक्स ह्यान्डलमा एउटा अरबी उखान पोस्ट गरे , जसमा अप्रत्यक्ष रूपमा अमेरिकालाई ...
पुरा समाचार पढ्नुहोस