अमेरिकी एफ-१५ विमान चिनियाँ मिसाइलबाट खसालिएको दाबी, चीनद्वारा अस्वीकार

3 days ago 61

काठमाडौं । पश्चिम एसियामा जारी तनावका बीच गत महिना इरानको दक्षिण–पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकु विमान चिनियाँ प्रविधिमा आधारित मिसाइलबाट निशाना बनाइएको हुन सक्ने दाबी अमेरिकी सञ्चारमाध्यमहरूले गरेका छन्। अमेरिकी सञ्चा...

पुरा समाचार पढ्नुहोस