अमेरिकी प्रतिबन्ध स्वीकार्ने देशलाई हर्मुज जलमार्गमा अवरोध गर्ने इरानको चेतावनी

3 weeks ago 148
तेहरान। इस्लामिक गणतन्त्र इरानले संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्ध पालना गर्ने राष्ट्रहरूका विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ। इरानी सेनाले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाको पक्ष लिने र इरानविरुद्धका प्रतिबन्धहरूलाई समर्थन गर्ने दे...
पुरा समाचार पढ्नुहोस