वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानी आक्रामकताले उसैलाई गम्भीर नोक्सान पुर्याउने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यदि संयुक्त राज्य अमेरिकाल...