काठमाडौं । अन्तर्राष्ट्रिय जलक्षेत्र अरब सागरमा अमेरिकी नौसेनाको एक हेलिकप्टर आकस्मिक अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। अमेरिकी नौसेनाको ‘यूएसएस जर्ज एच डब्लु बुश’ विमानवाहक जहाजबाट उडान भरेको ‘एमएच–६०एस सीहक’ हेलिकप्टर स्थानीय समय अनुसार दिउँसो ...