अर्किड कलेजद्वारा ७ सय ८७ नवप्रवेशी विद्यार्थीलाई अभिमुखीकरण

3 weeks ago 64

विराटनगर । विराटनगर–१०, संसारीमाईस्थानस्थित अर्किड कलेजले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूका लागि एकदिने भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार विराटनगरस्थित सिटी पार्टी प्यालेसमा आयोजित कार्यक्...

पुरा समाचार पढ्नुहोस