अर्जुनधारामा पूर्वाधार विकासका लागि २७ करोड भन्दा बढीका योजना

3 weeks ago 104
झापा : झापाको अर्जुनधारा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शहरी विकास, सडक पूर्वाधार, खानेपानी तथा सूचना व्यवस्थापन क्षेत्रमा उल्लेख्य बजेट विनियोजन भएको छ ।  पूर्वाधार विकास मन्त्रालयमार्फत नगरका विभिन्न योजनाका लागि करिब २७ करोड
पुरा समाचार पढ्नुहोस