काठमाडौं। फिफा विश्वकप २०२६ मा आफ्नो साख जोगाउँदै साविक विजेता अर्जेन्टिनाले शानदार प्रदर्शनसहित नकआउट चरणमा प्रवेश गरेको छ। आइतबार बिहान डालास स्टेडियममा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रत...