अर्थ मन्त्रालयमा पनि सचिव अब एक जनामात्रै, राजस्व सचिव बराल गण्डकीमा सरुवा

3 weeks ago 64

काठमाडौं। सरकारले राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशमा सरुवा गरेको छ। २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार बरालले सोमबार प्रधानमन्त्री कार्यालय पुगेर सरुवाको पत्र बुझेका छन्।

सरकारले एक मन्त्रालयमा अबदेखि दुई सचिव न...

पुरा समाचार पढ्नुहोस