अर्थमन्त्री वाग्लेको जवाफमा ‘धाकधम्की’ को भाषा प्रयोग भएको भन्दै वर्षमान पुनद्वारा विरोध

3 weeks ago 53
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‍मा जवाफ दिने क्रममा धाकधम्की र गैरसंसदीय भाषा प्रयोग गरेको भन्दै तीव्र आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बै...
पुरा समाचार पढ्नुहोस