काठमाडौँ। साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप -२०२६ को पहिलो खेलमा ह्याट्रिक गोल पूरा गरेका छन् । अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । फिफा विश्वकप- २०२६ मा यो पह...