काठमाडौं । केही दिनयता भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो जाँदा जनजीवन प्रभावित बनेको छ। वर्षाकै कारण सुदूरपश्चिमका दार्चुला र बैतडी जोड्ने सडक खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन्। मंगलबार बिहान गएको पहिरोले दार्चुलाको मालिकार्जुन गाउ...