अविश्वसनीय पुनरागमन, बेल्जियम विजयी

3 days ago 121

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत भएको अत्यन्तै रोमाञ्चक भिडन्तमा बेल्जियमले अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै सेनेगललाई ३–२ ले पराजित गरेको छ ।

हारको संघारमा पुगेको बेल्जियमले अविश्वसनीय पुनरागमन गर्दै अन्त...

पुरा समाचार पढ्नुहोस