अष्ट्रेलियामा ४० भन्दा धेरै ‘दिदी बहिनी तीज साँझ’ कार्यक्रम हुने

3 weeks ago 115

सिड्नी । तीजको अवसरमा अस्ट्रेलियाका विभिन्न सहरमा ‘दिदी बहिनी तीज साँझ’ नामक सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । दिदी बहिनी इभेन्टले आयोजना गर्न लागेको यो कार्यक्रमकी आयोजक एवं गायिका विन्दु पौडेलले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् । ...

पुरा समाचार पढ्नुहोस