काठमाडाैं। चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्ड’को मिति तय भएको छ। समाजले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी असार ६ गते शनिबारका दिन अवार्ड वितरण कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको हो। यसपटक वर्ष...