अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउटमा: विश्वकपमा सर्वाधिक गोलकर्तासँगै पेनाल्टी मिसमा पनि मेस्सीको कीर्तिमान

1 hour ago 69

काठमाडौं। विश्वकपको साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई हराएको छ। कप्तान लियोनेल मेसीको दोहोरो गोलको सहायतामा फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’को खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोलले हराएको हो।

डलास स्टेडियममा सोमबार राति भए...

पुरा समाचार पढ्नुहोस