अस्ट्रेलिया पढ्न अब झनै महँगो

3 days ago 75

काठमाडौं । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसा शुल्कमा पुनः उल्लेख्य वृद्धि गरेको छ। पछिल्लो निर्णयअनुसार विद्यार्थी भिसाको आवेदन शुल्क २ हजार अस्ट्रेलियन डलरबाट बढाएर २ हजार ५०० डलर पुर्‍याइएको छ।

यस पटक सरकारले अ...

पुरा समाचार पढ्नुहोस