अस्ट्रेलियाद्वारा इन्धन अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार

2 weeks ago 42
क्यानबेरा। अस्ट्रेलियाली सरकारले इन्धनमा लाग्दै आएको अन्तःशुल्क कटौतीको अवधिलाई थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार एक वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्तःशुल्कमा प्रतिलिटर १६ सेन...
पुरा समाचार पढ्नुहोस