‘आ बाट आमा २’मा पल–मलिकाको इन्ट्री, दर्शकले प्रतिक्षा गरेको जोडी अब ठूलो पर्दामा

3 days ago 186

लामो समयदेखि म्युजिक भिडियोमार्फत दर्शकमाझ लोकप्रिय बनेका पल शाह र मलिका महत अन्ततः एउटै फिल्ममा देखिने भएका छन्। दर्शकले वर्षौंदेखि ठूलो पर्दामा हेर्न चाहेको यो जोडी अब निर्माणको तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’ मार्फत पहिलोपटक एकसाथ प्रस्तुत हु...

पुरा समाचार पढ्नुहोस