काठमााडाैं। स्मार्टफोन ‘शाओमी १७टी’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। विशेषगरी आधुनिक प्रयोगकर्ताहरूको उच्च आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको यस उन्नत स्मार्टफोनमा उत्कृष्ट लेइका फाइभ एक्स क्यामेरा प्रणाली, आँखाको सुरक्षालाई प्राथम...