काठमाडौं। आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गर्दै वित्तीय समावेशिता, डिजिटल नवप्रवर्तन र सुरक्षित वित्तीय सेवामार्फत देशको आर्थिक रूपान्तरणलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा कम्पनीक...