आईएमई लाइफ इन्स्योरेन्स र मातृका आई सेन्टरको सहकार्य: १०० जना विपन्न नागरिकको मोतियाबिन्दुको शल्यक्रिया

3 weeks ago 55
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मातृका आई सेन्टरसँग सहकार्य गर्दै आर्थिक अभावका कारण उपचारबाट वञ्चित १०० जना मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गराउने भएको छ। जनकपुरमा आयोजना...
पुरा समाचार पढ्नुहोस