काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) का दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रीय प्रतिनिधि किशोर बाबु येराबल्लाबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।मन्...