आईपीएल: लखनउसँग बैंगलुरु स्तब्ध, शीर्ष स्थानमा उक्लने मौका गुमायो

3 weeks ago 108
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ। लखनउको घरेलु मैदानमा वर्षाका कारण १९ ओभरमा झारिएको उक्त खेलमा लखनउले डिएलएस पद्धतिका आधारमा ९ विकेट...
पुरा समाचार पढ्नुहोस