आईपीएलमा गुजरात टाइटन्सको दबदबा: राजस्थान ७७ रनले पराजित

3 weeks ago 170
काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) को पछिल्लो खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि ७७ रनको फराकिलो र सानदार जित दर्ता गरेको छ। गएराति भएको प्रतिस्पर्धामा गुजरातले प्रस्तुत गरेको २ सय ३० रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्स १६...
पुरा समाचार पढ्नुहोस