आगामी आर्थिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (लाइभ)

3 weeks ago 57

२८ वैशाख, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । संयुक्त बैठक बस्नुअघि आजै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो । आजबाट संघीय संसद्को अधिवेशन सुरु भएको हो । आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्र...

पुरा समाचार पढ्नुहोस