काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न चार प्रकारका वित्तीय अनुदानवापत प्रदेश र स्थानीय तहमा कुल ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर-सरकार वित्तीय हस्तान्तरणको विवरण अनु...