आगामी बजेटमा इप्पानले दियो ५३ बुँदे सुझाव, ‘अर्थतन्त्रलाई हाँक्ने क्षेत्रमा सरकार विकास गर्न चाहन्छ’

3 weeks ago 584

काठमाडौं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गरेको छ।

आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले सुझाव पेस गरेका ह...

पुरा समाचार पढ्नुहोस