आज काठमाडौंसहित पूर्वी भागमा वर्षाको सम्भावना, पश्चिममा तातो लहर

3 weeks ago 44

११ जेठ, काठमाडौं । आज पनि लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा तातो दिन तथा तातो लहर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी भू–भागमा तातो दिन हुनेछ भने तराई भू–भागमा तातो लहर हुन...

पुरा समाचार पढ्नुहोस