काठमाडौं, ४ असार । आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ।
नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखी अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् ।