काठमाडौँ। नेपालको राष्ट्रिय ‘ए’ क्रिकेट टिमले आज अमेरिकाको सामना गर्दै छ । माथिल्लो मुलपानी क्रिकेट मैदान हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुदैछ । नेपाल ‘ए’ ले यसअघि बिहीबार खेलेको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । मे १२ देखि २२ सम्म कीर्...