आज राष्ट्रिय धान दिवस: हिलोमा रोपाइँ, घरघरमा दही–चिउरा

6 days ago 157
काठमाडौँ : प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर खेतमा धान रोप्दै र दही–चिउरा खाएर मनाइँदै छ। खेतमा काम गरेर थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही–चिउरा खाने परम्परा रहेको छ। यस
पुरा समाचार पढ्नुहोस