आज वर्षकै सबैभन्दा लामो दिन: काठमाडौंमा १३ घण्टा ५४ मिनेटको दिन, भोलिदेखि रात लम्बिने

2 weeks ago 65
काठमाडौं। आज (जुन २१) यस वर्षकै सबैभन्दा लामो दिन परेको छ। पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आजको दिन वर्षभरिका अन्य दिनको तुलनामा लामो हुने गर्दछ। खगोलीय विज्ञानमा यस प्रक्रियालाई ‘समर सोल्सटिस’ भनिन्छ। मौसम पू...
पुरा समाचार पढ्नुहोस