आजको मौसम : मधेश प्रदेश तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना

1 day ago 60

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। को...

पुरा समाचार पढ्नुहोस