आजको मौसम : मनसुन सक्रिय, कोशीसहित चार प्रदेशमा वर्षाको सम्भावना

1 day ago 219
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने
पुरा समाचार पढ्नुहोस