आजको मौसमः काेशी र मधेस प्रदेशका तराई भू-भागमा मध्यम बर्षा हुने

2 weeks ago 89

काठमाडौं, ५ असार। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा  स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा...

पुरा समाचार पढ्नुहोस