मेष आजको दिन शरीरमा केही आलस्य बढ्न सक्छ। कुनै अप्रिय खबर सुनेर मन खिन्न हुने सम्भावना छ। यद्यपि, व्यापार व्यवसायमा गरेको लगानीबाट राम्रो फाइदा मिल्नेछ। विद्यार्थी वर्गले पठनपाठनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। प्रेम सम्बन्ध भने सुमधुर र बलियो बन्ने...