आजको राशिफल: मकर र वृश्चिकलाई ग्रहको साथ, अन्य राशिको दिन कस्तो?

1 week ago 109
मेष : दिन सामान्य छ। यात्राका क्रममा सञ्चित धन खर्च हुने जोखिम रहेकाले सावधानी अपनाउनुहोला। आज आम्दानीको तुलनामा खर्चको मात्रा बढ्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भई दिनको सुरुवात गरेमा तपाईंको प्रगति र कल्याण हुनेछ। वृष : आजको दिन निकै राम्रो छ। र...
पुरा समाचार पढ्नुहोस